नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

343 Shares

काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका सांगठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरुमा छलफल जारी छ। 

 बैठकमा सरकार र सरकारले ल्याएको बजेट समीक्षा जारी छ ।