काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।
बुधवार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया