पतञ्जली जग्गा हिनामिना प्रकरण: माधव नेपाल ३५ लाख धरौटीमा रिहा

348 Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल पतञ्जली आयुर्वेदको जग्गा हिनामिना प्रकरणमा धरौटी रकम बुझाएर रिहा भएका छन्। 

विशेष अदालतको आदेशमा उनी ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका हुन्। 

विशेष अदालतले धरौटीमा रिहा गर्ने निर्णय गरेपछि नेपालले गए राति नै साे रकम बुझाएका हुन्।