काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया