सात सयले बढ्याे सुनको मूल्यः कतिमा हुँदैछ काराेबार ?

328 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे  छ । आज ताेलामा सात सयले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य आज १५ रुपैंयाँ घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी एक हजार नाै सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।