सुनको मूल्यमा सामान्य गिरावटः कतिमा हुँदैछ काराेबार ?

456 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे  छ । आज ताेलामा दुई सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैंयाँ घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी एक हजार नाै सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।