प्रतिनिधिसभाका सचिव राईलाई हटाउने सभामुखको तयारी

98 Shares
काठमाडौँ । सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने तयारी गरेका छन् । 
 
सभामुख अर्यालले राईलाई हटाउनका लागि स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार स्पष्टीकरण बुझाउने अन्तिम दिन आज सोमबार थियो । 
 
राईलाई निवर्तमान सभामुख देवराज घिमिरेले सचिव नियुक्त गरेका थिए ।