139
Shares
काठमाडौं। नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २,९४,००० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार स्थिर छ। चाँदी प्रतितोला ४,८३० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आइतबार प्रति औंस ४,६७७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया