128
Shares
काठमाडौं । सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग पुर्याउने मतदाता, कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिन उनी कर्णाली प्रदेश पुगेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणकै क्रममा उनी रारा ताल समेत पुगेकी छन् । यसअघि उनले पोखरा र मुक्तिनाथ को पनि भ्रमण गरिसकेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया