काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्ने भएको छ।
सचिवालयका अनुसार सो बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा आयोजना हुनेछ।
बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया