नेपाली कांग्रेसको विशेष महाधिवेशन समापनमा जे देखियो (फोटो फिचर)

162 Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विशेष महाधिवेशन समापन गरेको छ । आइतबारदेखि काठमाडौंमा जारी महाधिवेशन निवर्तमान महामन्त्री गगनकुमार थापालाई सभापति चयन गर्दै बुधबार राति समापन भएको हो । 

यस समूहको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्वाचित भएका छन् । 

हेर्नुहोस् फोटो फिचर

1768423845-VzzeI.jpg1768423991-0vbsQ.jpg1768423991-AaOxO.jpg1768423992-820n5.jpg1768423992-doXJp.jpg1768423993-ic0oT.jpg1768423994-cOI7x.jpg1768423994-GPbXI.jpg1768423995-5TjbW.jpg1768423995-cbj7R.jpg