पर्सा। पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा आदेश जारी गरिएको छ।
स्थानीय प्रशासनले शान्ति–सुरक्षा तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ। निषेधाज्ञाको अवधि, क्षेत्र तथा लागू हुने नियमहरूबारे विस्तृत विवरण भने सार्वजनिक गरिने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया