काठमाडौँ । नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति र पूर्वराष्ट्रपतिका छोराछोरी पनि रहेका छन् ।
नेपाली काँग्रेसले प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसले आज आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको हो ।
पूरा सूची:

फेसबुकबाट तपाईको प्रतिक्रिया