202
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक टर्मिनल)मै रोकिएका छन्। भैरहवाको मौसम खराब भएका कारण उनी काठमाडौँमै रोकिनुपरेको हो।
बिहीबार उच्च अदालत बुटवल–तुलसीपुर इजलासले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश दिएपछि लामिछाने आज अदालतमा उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका थिए। बिहान ७ः५५ बजेको उडान तय भए पनि अहिलेसम्म उडान हुन सकेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया