420
Shares
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पार्टीकाे संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
आज भएको मतविभाजनमा उनको पक्षमा १५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ ।

आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो । संसदीय दलको बैठकमा भएको मतदानसँगै लामाकाे मुख्यमन्त्रीकाे पद गुमेकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया