351
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारको तुलनामा आज सुनको मूल्य २ हजार ४०० रुपैयाँले बढेको हो ।
साेमबार छापावाल सुन एक तोलाको १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य २ हजार १५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज १० रुपैंयाँले घटेकाे हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया