दुई हजार नाै सयले बढ्याे सुनको मूल्यः कतिमा हुँदैछ काराेबार ?

333 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। आज ताेलामा दुई हजार नाै सयले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य आज ५५ रुपैंयाँ बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।