काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयको विज्ञप्तिमा उल्लेख छ । अध्यादेश जारी गर्नुअघि राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया