हर्क साम्पाङको फेसबुक सस्पेन्डेड !

22 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी एक घण्टादेखि बन्द भएकाे छ ।

हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी सर्च गर्दा अहिले भेटिँदैन । धेरैले फेसबुक ह्याक भएको आशंका गरे पनि रिपोर्ट भएर बन्द भएको बुझिएको छ ।

 

श्रम संस्कृतिका उपमहासचीव समीर तामाङका अनुसार रिपोर्ट भएर फेसबुक बन्द भएको हो । आइडी खुलाउने प्रयास भइरहेकाे छ ।