काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक जारी रहेको छ। बैठकमा सरकारका समसामयिक विषय र नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया