165
Shares
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यालयहरूले विद्यार्थी भर्ना नगर्ने आदेश जारी गरेको छ।
केही विद्यालयले सत्र सुरु नहुँदै प्रवेश परीक्षा र प्रतिस्पर्धात्मक प्रक्रियामा सूचना जारी गरेको भन्दै रिट निवेदन दायर भएपछि अदालतले अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतले शिक्षा नियमावलीको विपरीत कुनै कामकारबाही नगर्नु भनी स्पष्ट निर्देशन दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया