प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत २२ गते

167 Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ।

सभाको अन्त्यमा ज्येष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराउनुभयो।