128
Shares
काठमाडौं । नेकपा एमाले को संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्।
नेताका लागि थापा र सुहाङ नेम्वाङ ले दाबी गरेका थिए।
तर सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भए पनि नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसक्दा उम्मेदवारी अघि बढ्न सकेन।
यससँगै निर्वाचन नगरी नै थापा संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया