आज मन्त्रिपरिषद् बैठक बस्दै, अपराह्न ४ बजे सिंहदरबारमा

139 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।