92
Shares
काभ्रे । विपि राजमार्गस्थित रोशी खोलामा आएको बाढीले बगाउँदा एक मजदुरको ज्यान गएको छ ।
गएरातिको बर्षाका कारण आएको बाढीले बगाउँदा राजमार्ग निर्माणमा काम गर्ने रोशी ७ निवासी कुन्साङ तामाङको ज्यान गएको हो ।
चौकीडाँडा नजिकै रोशी खोलाको बाढीमा फसेका मध्य ७ जनालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया