काठमाडौं । बालेन्द्र शाह ले केहीबेरमै प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । शपथ ग्रहण कार्यक्रम शीतलनिवास स्थित राष्ट्रपति कार्यालयमा सुरु भइसकेको छ ।
कार्यक्रमअन्तर्गत बटुकद्वारा स्वस्तिवाचन तथा लामाद्वारा मंगलवाचन सम्पन्न भइसकेको छ । अब केही मिनेटमै रामचन्द्र पौडेल समक्ष बालेनले शपथ लिने कार्यक्रम रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया