काठमाडौं । रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना भएका थिए।
चिकित्सकको निगरानीमा रहने गरी सोमबार उनलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
स्रोतका अनुसार लामिछाने पिसाबसम्बन्धी संक्रमणका कारण अस्पताल भर्ना भएका थिए।







फेसबुकबाट तपाईको प्रतिक्रिया