201
Shares
काठमाडाैं । गोरखा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। यहाँ आजबाट मात्रै मतगणना सुरु गरिएको हो।
उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ वडाको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङ ले अग्रता बढाइरहेका छन्।
हालसम्म गुरुङले १,०२९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रेमकुमार खत्री ले ५९० मत ल्याएका छन्।
त्यस्तै नेकपाका हरिराज अधिकारी ले ५३० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का आरसी लामिछाने ले ८८ मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया