178
Shares
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम राख्दै मतान्तर बढाइरहेका छन्।
पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २ हजार ५३० मत प्राप्त गर्दै सिंहलाई पछ्याइरहेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार अमनिस कुमार यादवले ६४३ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया