काठमाडौं । रुकुम पूर्वबाट पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
दाहाल ११ हजार २ सय ८२ मतसहित विजयी भएका हुन्।
यससँगै दाहाल लगातार पाँचौँपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया