114
Shares
काठमाडौं : प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको काठमाडौं–१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृत चुडामन खड्का का अनुसार भर्खरै समानुपातिकतर्फको मतगणना सुरु गरिएको हो।
काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित भइसकेकी छन्।
यसैगरी प्रत्यक्षतर्फको नतिजा आइसकेको मुस्ताङमा पनि समानुपातिकतर्फको मतगणना सुरु हुने जनाइएको छ। मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया