ओखलढुंगामा ८४ मतदानस्थलको मतपेटिका संकलन सम्पन्न

158 Shares

ओखलढुंगा : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ओखलढुंगामा ८४ मतदानस्थलको मतपेटिका संकलनको काम सम्पन्न भएको छ।

निर्वाचन अधिकृत हरिप्रसाद कोइराला ले शुक्रबार बिहान १० बजे सर्वदलीय बैठक बस्ने गरी बोलाइएको जानकारी दिनुभयो। बैठकपछाडि मात्रै मतगणनाको कार्य सुरु गरिने उहाँको भनाइ छ।