काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ।
नेता शाहले बिहीबार बिहान काठमाडौंमा मतदान गरेपछि हेली एभरेस्ट को हेलिकोप्टरमार्फत झापा जान खोज्नु भएको थियो। तर त्रिभुवन विमानस्थलमा उच्च स्रोतका अनुसार उहाँले आयोगबाट अनुमति नलिएको कारण हेलिकोप्टरलाई झापामा ल्याण्ड गर्न दिइएको थिएन र फर्काइएको हो।







फेसबुकबाट तपाईको प्रतिक्रिया