काठमाडौँ । कैलाली–४, गोदावरी नगरपालिका–१०, शंकर आधारभूत विद्यालय मतदान केन्द्र नजिक वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’ माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।
ढुङ्गा प्रहारबाट वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको छ। उहाँ अहिले अत्तरियाको पद्मा अस्पताल मा उपचाररत हुनुहुन्छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया