142
Shares
काठमाडौँ । नेपाली कांग्रेस का उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा ले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान गर्नुभएको छ ।
उहाँले झापा–१, मेचिनगर–९ स्थित कविशिरोमणी माध्यमिक विद्यालय मतदान केन्द्रमा मत खसाल्नुभएको हो ।
आज देशभर प्रतिनिधि सभाका लागि मतदान भइरहेको छ भने बिहानैदेखि मतदाताहरू आफ्नो प्रतिनिधि चयन गर्न लाइनमा बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया