पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रणका लागि दमकल परिचालन

89 Shares

काठमाडाैं । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली मा आगलागी भएको छ।

मंगलबार दिउँसो आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आगलागीको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।