अनुशासन समितिको कार्यविधि २०८२ पारित

194 Shares

काठमाडौंनेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८२ पारित गरेको छ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, प्रस्तावक र समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका विषयमा पनि छलफल भएको जनाइएको छ।

note.webp