काठमाडौं । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक मंगलबार बस्ने भएको छ।
संसद सचिवालयका अनुसार बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा सुरु हुनेछ। बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी अध्ययन भ्रमणको समीक्षा तथा मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया