नेकपा नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवारी दर्ता

175 Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

श्रेष्ठले मंगलबार आफ्नो मनोनयनपत्र दर्ता गरेका हुन्। देशभरै आज प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ र सोहीअनुसार उम्मेदवारहरू मनोनयन दर्ता गरिरहेका छन्।