170
Shares
काठमाडौं । कानुन व्यवसायी स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
सोमबार राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पार्टीमा स्वागत गरेका हुन्।
राप्रपामा प्रवेश गरेसँगै स्वागत नेपालले आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। यसअघि सम्पन्न निर्वाचनमा पनि उनी झापा–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया