161
Shares
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै, उम्मेदवारमाथि दाबी–विरोध दिउँसो ४ बजेदेखि ४ बजेर ३० मिनेटसम्म गर्न सकिनेछ ।
समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने जनाएको छ । साथै, मतदानको सूची राति ८ बजेदेखि १ बजेसम्म सार्वजनिक गरिने कार्यतालिकामा उल्लेख छ


फेसबुकबाट तपाईको प्रतिक्रिया