नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

175 Shares

काठमाडौं। नेपाली कांग्रेसले सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ। बैठकमा पार्टीको समसामयिक विषय र रणनीतिसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।