354
Shares
नेकपा एमालेका नेताहरु काँग्रेस पार्टी कार्यालय पुगेका छन् । शुक्रवार मध्यान्ह एमाले नेताहरु काँग्रेस पार्टी कार्यालयमा पुगेका हुन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल लगायतका नेताहरुले जेन जी आन्दोलनका क्रममा आगजनी तोडफोड भएको काँग्रेस पार्टी कार्यालयमा पुगेर निरीक्षण गरेका हुन् ।
जेन जी आन्दोलनका क्रममा काँग्रेससहित नेकपा एमालेको पनि पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले एमाले पार्टी कार्यालयको पनि यसअघि निरीक्षण गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया