260
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुंगेलले पदबाट राजीनामा दिनुभएको छ ।
राज्यले भोग्न परेको संकटबाट मुक्त गरी लोकतन्त्र, मानव अधिकार तथा शान्ति पुनर्स्थापन गर्न राष्ट्रले चयन गरेको नयाँ निकासको बाटोको स्वागत गर्दै आयोग बाहिरबाटै प्रभावकारी ढंगबाट सहयोग पुर्याउन सकियोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उहाले बताउनुभएको छ ।
उहाँले आजकै मितिबाट लागू हुनेगरी मानव अधिकार आयोगका अध्यक्षमार्फत राजीनामा गरेको बताउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया