245
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी नख्खु कारागार फर्किनुभएको छ ।
जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिनुभएको थियो ।
पार्टीका कार्यकर्ता र नेताहरूले उहाँलाई कारागारबाट निकालेका थिए ।
शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।
त्यसपछि उहाँ अपराह्न ५ बजेतिर कारागार पुग्नुभएको हाृे ।
रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारी अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया