जेनजी प्रदर्शनकारीले सिंहदरबारको मूल गेटमा चढेर फहराएको राष्ट्रिय झण्डा

धुँवासँगै अन्योलताले ढाकेको त्यो सिंहदरबार

463 Shares

काठमाडौं । उग्र प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरूले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएपछि मूल गेटमा चढेर फहराएको राष्ट्रिय झण्डा फरफराएका टन् । 

कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका थिए त  कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका थिए । 

सुरक्षाकर्मीले प्रयोग गर्ने गरेका सवारीसाधन प्रदर्शनकारीहरू आफैं चलाएर हिँड्न पनि पछि हटेन जेनजी प्रदर्शनकारीहरु । 

सिंहदरबारको मूल गेटमाथि जेनजी युवाहरू चढेर झण्डा फहराएको दृश्यले सबैको मन भाबुक बनेको ट ।