269
Shares
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ ।
शाघांई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा तियान्जिनमा ओलीसँगको भेटपछि मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले समाजिक सञ्जाल ’एक्स’ मा लेख्दै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुशी लागेको र नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया