275
Shares
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जस अन्तर्गत बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया