281
Shares
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताउनुभएको छ।
संसदीय सुनुवाई समितिको बैठकमा सोमबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायालयप्रति आम जनताको भरोसा करिब करिब टुट्न खोजेको स्थिति रहेको बताउनु भयो । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् ? भन्दै प्रश्न गर्नुभयो । न्यायाधीशहरुको भुमिकाहरुप्रति नै आम नागरिकहरुले प्रश्न उठाउने गरेको बताउनु भयो ।
प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाणभन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया