विधायन व्यवस्थापन समितिको बैठक बस्दै

291 Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक बिहान ९ बजे बस्नेछ । 

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।